+977-9851347687

२०८३ जेष्ठ १७, ०२:२०

रुपादेवी यूथ नेटवर्कद्वारा पुस्तकालय निर्माण गर्ने

कालीकोट जिल्ला नरहरीनाथ गाउँपालिका क्षेत्रमा सक्रिय सामाजिक संस्था रुपादेवी यूथ नेटवर्क ले समुदायको शैक्षिक तथा बौद्धिक विकासलाई लक्षित गर्दै सार्वजनिक पुस्तकालय निर्माण गर्ने निर्णय गरेको छ। संस्थाको हालै सम्पन्न बैठकले युवाहरू, विद्यार्थी तथा सर्वसाधारणको अध्ययन,...